कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

काठमाडौं (रासस) : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ।प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सरकारले नेपाली श्रमिक सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको छ। श्रम, रोजगार तथा […]

काठमाडौं महानगरको अपिल- ‘७ दिनसम्म घरबाट फोहोर बाहिर ननिकालौँ’

काठमाडौं महानगरको अपिल- ‘७ दिनसम्म घरबाट फोहोर बाहिर ननिकालौँ’

काठमाडौं। ७ दिनसम्म घर,पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौं महानगरपालिकाले अपिल गरेको छ।आज काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पुर्याउन यस्तो निर्णय गरेको हो । फोहोर व्यवस्थापनको कामलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबाट समाधान गर्ने प्रयास गर्नुपर्छ । बैठकका अध्यक्ष […]

मेयर साहको अर्को कदम, सामुदायिक विद्यालय सुधारको अभियान थल्दै !

मेयर साहको अर्को कदम, सामुदायिक विद्यालय सुधारको अभियान थल्दै !

काठमाडौ : मेयर बालेन साह आइतबार बिहान साढे आठ बजे काठमाडौंको डिल्लीबजारमा रहेको पद्यमोदय माध्यमिक विद्यालयमा आकस्मिक निरीक्षण गर्न पुगे । स्कुलमा विहान कक्षा १२ को विद्यार्थीको पठनपाठन भइरहेको थियो । विज्ञान विषयको कक्षामा मेयर बालेन आकस्मिक प्रवेस गरे। विद्यार्थीसँग बसेर केहि बेर कक्षामा हुने गरेको शिक्षणसिकाईको प्रकृया बुझे। मेयर बालेनले साथै २८ बडाका वडाध्यक्ष […]

मुलुकलाई सम्बृद्धि र विकासको लयमा लाँदै थिँए, तर गठबन्धनले भत्काइदियो : ओली

मुलुकलाई सम्बृद्धि र विकासको लयमा लाँदै थिँए, तर गठबन्धनले भत्काइदियो : ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको आफ्नो नेतृत्वमा रहहेको सरकारले मुलुकलाई सम्बृद्धि र विकासको लयमा लगेको तर गठबन्धन सरकारले भत्काइदिएको दावी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित वाग्मती प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउदो निर्वाचनपछि सम्बृद्धि र विकासका उदेश्य प्राप्त गर्नेगरी अगाडी जानुपर्ने बताए । ‘म नेतृत्वको सरकार […]

जब बालेन सामुदायिक विद्यालयको कक्षा कोठामा यो अवस्थामा भेटिए …

जब बालेन सामुदायिक विद्यालयको कक्षा कोठामा यो अवस्थामा भेटिए …

काठमाडौं : काठमाडौंका मेयर बालेन्द्र साह (बालेन ) आइतबार बिहान साढे आठ बजे काठमाडौंको डिल्लीबजारमा रहेको पद्यमोदय माध्यमिक विद्यालयमा आकस्मिक निरीक्षण गर्न पुगे। स्कुलमा विहान कक्षा १२को विद्यार्थीको पठनपाठन भइरहेको थियो। विज्ञान विषयको कक्षामा मेयर बालेन आकस्मिक प्रवेस गरे। विद्यार्थीसँग बसेर केहि बेर कक्षामा हुने गरेको शिक्षणसिकाईको प्रकृया बुझे। मेयर बालेनले साथै २८ बडाका वडाध्यक्ष […]

अब १५० सीसीका मोटरसाइकल समेत आयात गर्न नपाइने

अब १५० सीसीका मोटरसाइकल समेत आयात गर्न नपाइने

काठमाडौं – अब १५० सीसी सम्मका मोटरसाइकल समेत आयात गर्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्धलाई थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकल आयातमा समेत प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लगाएको हो । यस अघि बैशाख १४ गतेदेखि लगाइएको […]