१ करोड पटक भन्दा बढी हेरिएको यो भिडियोमा के छ त्यस्तो (भिडियो हेर्नुहोस )

काठमाडौं : सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिकटक युवाहरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिकटक मार्फत नै आफ्नो करियरलाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।

यस्ता प्ल्याटफर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिकटकमा हालिएका कतिपय भिडियोहरु अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।

त्यस्तै एउटा भिडियो तपाईंहरू माझ पस्किएका छौं । ‘छिया छिया भइसक्यो यो छाती’ बोलको केही पुरानो गीतमा एक बालिका र युवती नाचेको भिडियो यतिबेला युटुबमा करिब १ करोड भन्दा बढी पटक हेरिएको छ ।

एउटा बाटोमा खिचिएको उक्त भिडियोमा खासै आकर्षक पाटो केही नभए पनि धेरै भ्युज उक्त भिडियोमा आएको छ । हेर्नुहोस भिडीयो

प्रतिक्रिया दिनुहोस्