वीरेन्द्रनगरमा त’नाव : टिपरको ठ’क्करबाट युवकको मृ’त्यु भए लगत्तै प्रेमिकाले गरिन् आत्म ह’त्या !

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-४ मा टि’परको ठक्क’रबाट एक युवकको मृ’त्यु भएको छ । घटनाबाट वि’क्षिप्त बनेकी एक युवतीलेे ‘घटना लगत्तै आत्म ह’त्या गरेकी छन् । मंगलबार वीरेन्द्रनगर नगरपालिका –३ स्थित गौतम चोक नजिकै भे१ख २२४२ नम्बरको टि’प्परको ठक्क’रबाट मृ’त्यु भएका सिंहकी प्रेमिका अरुणा शाहीले घ’टना भएको केही घण्टाको अन्तरालमा आत्म ह’त्या गरेकी हुन् ।

कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रि’परले हानेर मृ’त्यु भएपछि सो क्षेत्र आज दिनभर तना’वग्रस्त भएको थियो । सिंहको नि’धन भएलगत्तै स्थानीयवासी र आफन्तले नारा’बाजी गरेका थिए । नाराबाजीको क्रममा प्रहरीले २ रा’उन्ड हवाइ फा’यर समेत गरेको थियो । स्थानीयवासी र मृ’तकका आफन्तले सडक अव’रोध गर्दै चर्को वि’रोध गरेपछि स्थानीय प्रशासनले नि’षेधाज्ञा समेत जारी गर्नुपरेको थियो ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृ’त भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्ध बारे केही बताउन नसक्ने जनाए । ‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे हामीलाई जानकारी हुँदैन’, प्रहरी उपरीक्षक (एसपी) पन्तले भने, तर केहरको मृ’त्यु लगत्तै शाहीको श’व भेटिएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्