हे भगवान, बोल्दै गरेकी छोरी हेर्दाहेर्दै नि’धन भयो, बिश्वास नै गर्न सकिनन् आमाले !

बुटवल: रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल (युसिएमएस)को ग म्भीर लापरबाहीका कारण एक ८ वर्षीया बालिकाको नि’धन भएको छ। कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर २ बैजल पुरकी सुविका थापा मगरलाई अस्पतालमा उपचारका लागि पुर्‍याएको आठ घण्टासम्म पनि चिकित्सक नआएका कारण बालिकाको नि’धन भएको परिवारको आ’रोप छ।

उनीहरुका अनुसार नर्सहरुको भरमा उपचार गर्दा बालिकाको नि’धन भएको हो। ‘नर्सहरुले पख्नुहोस् ५ मिनेटमा डाक्टर आउनुहुन्छ भन्दाभन्दै ८ घण्टासम्म कुराए उपचार हुन सक्दैन पनि भनेनन्, डिस्चार्ज पनि दिएनन्’ बालिकाकी ठूली आमा सरु थापाले भनिन ‘उपचार राम्ररी हुन नपाई ज्या न गयो।’ अस्पतालले शनिबार बिहान साढे ८ बजे बालिकाको नि’धन भएको जानकारी गराएको थियो।

८ वर्षिया सुबिकालाई पेटमा समस्या देखिएपछि शुक्रबार उपचारका लागि परिवारका सदस्यले बुटवलस्थित आम्दा अस्पताल पुर्‍याएका थिए। आम्दाले भिडियो एक्सरे गर्ने चिकित्सक नभएको भन्दै भैरहवा स्थित मेडिकल कलेज रिफर गरेको हो।दक्ष चिकित्सकको सेवा पनि पाइने र राम्रो उपचार हुने भन्दै शुक्रबार राति १२ बजे मेडिकल कलेज लगिएको आफन्तले बताएका छन्।

तर अस्पताल पुर्‍याएपछि समयमा उपचार नहुँदा साढे आठ घण्टामा बालिकाको नि’धन भयो। ‘अस्पताल पुग्दासम्म हाम्री छोरीको अवस्था राम्रो थियो। तर अस्पतालमा चिकित्सक नआएर त्यहाँ रहेका नर्सहरुले गलत औषधी र ओ’भरडो’ज दिँदा सुबिकाको अकाल मै निधन भयो’, ठूलीआमा सरुको दाबी छ। अस्पतालमा सुबिकाको रोग नै पहिचान नगरी औ षधी चलाइएकाे, भिडियो एक्सरे समेत नगरेको परिवारको आ’रोप छ।

अस्पतालका प्रवक्ता तथा जनसम्पर्क अधिकारी सुशिल गुरुङ बालिकालाई अस्पतालमा उपचारका लागि राति १बजे ल्याएको दाबी गर्छन्। उनले बालिकाको उपचारका क्रममा भएको नि’धनमा उपचारमा संलग्न चिकित्सक तथा प्राविधिक हरुको दो’ष छ या छैन भन्ने छान बिन भइरहेको र छानबिन समिति बनाएको बताए। डा. सञ्जिव रञ्जनको संयोजकत्वमा छानबिन समिति बनाइएको छ।

‘बुटवलबाट भैरहवासम्म ल्याएर उपचार गर्दाको अवस्था सम्म के–के भएको छ सबै घ’टनाक्रमलाई केलाउने काम भएको छ, निधनबारे यथार्थता आउन सक्छ’,गुरुङले भने । अस्पतालको ला’पर बाहीले बालिकाको ज्या न गएको भन्दै मृ’तकका आफन्तले घटना को छानबिन गरी दोषीलाई का’रबाही र मृ तकका परिवारलाई क्षति पूर्तिको माग राख्दै दबाब दिएपछि मेडिकल कलेजले छानबिन समिति बनाएको हो । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्