म’साज सेन्टर पुगेका यु’वकले म’साज मात्र गराउँछु अरु ग’र्दिन भने, यु’वतीको पा’रो च’ढेपछि…

काठमाडौं। मसाज सेन्टरमा म’साज गराउन पुगेका एक युवकले म’साज मात्र गराउने भन्दै यौन सम्बन्धका लागि अ’स्वीकार गरेपछि गम्भीर परिणाम भोग्नु परेको छ। युवकलाई २ युवती सहित ४ जनाले यसरी कुटे कि उनका कैयौं हड्डी भाँ चिए । पुलिसले चारैजना आ’रोपीलाई प’क्राउ गरेको छ । खलीज टाइम्सका अनुसार पी’डित युवक अल्जेरियाका हुन् भने उनलाई कु’ट्ने चारैजना भियतनामी हुन् ।

यी भियतनामीहरु दुई महिला र २ पुरुष थिए । दुबइको जुन फ्ल्याटमा उनीहरु बस्थे त्यहाँ उनीहरुले म’साजको नाममा अ’वैध यौ’नधन्दा चलाउँथे । एक व्यक्ति म’साज गराउन उनीहरुको म’साज सेन्टर पुगे । उनले म’साजको लागि ४०० दिराम रकम बुझाए। ती व्यक्तिका अनुसार जब उनी भित्र गएर कपडा खो’ले त्यसपछि उनलाई टावेल समेत दिइएन । त्यसपछि त्यहाँ एक महिला आइन् ।

ती महिलाले उनीसँग यौ’न सम्बन्धी कुरा गर्न थालिन। पी’डितका अनुसार उनले महिलासँग आफूले से’क्स नगर्ने र केवल म’साजको लागि आएको बताए। त्यसपछि उनीहरु बीच वि’वाद भयो र पी’डित युवकले आफ्नो ४०० दिराम पै’सा फिर्ता मागे। उनले पैसा फिर्ता मागेपछि झ’गडा भयो । पी’डितले पुलिसलाई बताए अनुसार त्यहाँ तीन जना अरु मानिसहरु पनि थिए जस मध्ये अर्की एक केटी पनि थिइन् ।

ती सबैले मिलेर उनलाई कु’टपिट गरेकने पी’डितले पुलिसलाई बताएका छन्। उनले आफूलाई स्टिल ट्यु’बले समेत कु’टिएको बताएका छन्। पुलिले म’साज पार्लरको आडमा अ वैध यौ’नधन्दा चलाएको र युवकलाई कु’टपिट गरेको आ’रोपमा चारैजना माथि मु द्दा चलाएको छ । कु’टपिट गर्ने महिलाहरुको उमेर ३३ र ३५ वर्ष तथा पुरुषको उमेर ३९ र १८ वर्ष भएको बताइएको छ ।

यो पनि, बिजुली नआएपछि पोलमै पराल : घर नजिकै बिजुलीका पोल गाडिएको लामो समयसम्म पनि बिजुली बत्ती नबलेपछि स्थानीयले पोललाई टौवाको रुपमा प्रयोग गर्दै आइ रहेका छन् । पोल गाडेको करिब सात वर्ष बितिसकेको छ । पोल गाडेको यतिका समय भइसक्दा पनि कसैले बिजुली जोड्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।

गाउँपालिकाको बजेटबाट भए पनि बिजुली बत्ती बाल्नुपर्ने कालिमाटी गाउँपालिका–३ कालीमाटीका इन्द्रलाल भण्डारी बताउँछन् । ‘जनप्रति निधिहरुलाई सोध्दा आउँछ भनेर आश्वासन मात्र दिन्छन्,’ उनले भने, ‘गाडेका पोल पनि ढल्न थालिसके, हाम्रा बाउ बाजेले टुकीको भरमै आए पनि हाम्रा छोराछोरीले पनि त्यस्तै अवस्था रहन्छ कि भन्ने चिन्ता छ।’

प्रतिक्रिया दिनुहोस्