मुना कार्की ह’त्या काण्ड : सिसीटिभीमा देखियाे कामदारकाे यस्ताे दृश्य !

काठमाडौं। मन्त्रालयका पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको ह’त्या कामदार विजय चौधरीले गरेको पुष्टि भएको छ। पूर्व सचिव कार्कीकाे ललितपुर स्थित घरमा राखिएको सिसी क्यामेराबाट मुनाको ह’त्या कामदार चौधरीले नै गरेको पुष्टि भएको हो । मुनाको ह’त्यापछि चौधरीले झु’न्डिएर आ’त्म ह’त्या गरेको प्रहरीले जनाएको छ ।

भान्छामा राखिएको पिर्काले हि’र्काएर चौधरीले मुनाको ह’त्या गरेको प्रहरीको भनाइ छ । सिसि क्यामरामा चौधरीले मुनालाई घाँटीमा स’मातेर घि’सार्दै लगेको दृश्य देखिएको प्रहरीले उल्लेख गरेको छ। प्रहरीका अनुसार दृश्यमा चौधरीले मुनालाई आ’क्रमण गरेको समेत देखिएको छ । विहान १० वजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पस्छन ।

खाना पकाईरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डो’री लगाएर र ब’ल लगाएर उनलार्इ भूइँमा ल’डाए । भुईमा ल’डेकी मुना प्र’तिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जो’डतोडले टाउको भुईमा ठो’काउँ छन् । करीव पाँच मिनेट लामोे या’तनाबाट शि’थिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पि’र्काले टाउको र अनुहारमा जो’डतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हि’र्काउँदा हि’र्काउँदै पिर्का समेत दुई टुक्रा हुन्छ ।

मुना अचेत हुन्छिन्, त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डो’री लिएर डाइनिङ रुपको अगाडि ढोका छेउमै आ’त्म ह’त्या गर्छन् । सिसिक्यामेरा फु’टेज अनुसार, विहान १०.२० देखि १०.४० वजेसम्म उक्त ह’त्या घटना भएको हो । चौधरीलाई कार्की परिवारले सानै देखि घरमा पालेका थिए । कार्की पत्नी मुना र कामदार चौधरी बीच कुनै रि’सीबीले यस्तो घ’टना भएको हुन सक्ने प्रहरीको अ’नुमान छ ।

घ’टनाका बेला पूर्व सचिव कार्की भने घरमा थिएनन् । कार्की बिहानै पशुपतिनाथ दर्शनका लागि गएका थिए। पशुपतिबाट फर्किएर आउँदा उनले घरमा र’क्ताम्य स्थिति र पत्नी अ’चेत अवस्थामा देखे। त्यसपछि उनले प्रहरीलाई खबर गरेर पत्नीलाई स्टार अस्पताल पुर्याएर । अन्तत पत्नी मुनाको पनि अस्पताले मृ’त घोषणा गर्यो । घटना बारे प्रहरीले बिस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्