पूर्व सचिव कार्की पत्नी मुनाको पोष्टमार्टम रिपोर्टमा यस्तो देखियो !

काठमाडौं : पूर्व सचिव अर्जुन कार्की पत्नी मुना कार्कीको ह’त्या नै भएको पो’स्टमार्टम रिपोर्टमा देखिएको छ । पोष्टमा’र्टममा संलग्न पाटन अस्पतालका डाक्टरका अनुसार उनको टाउकोमा घा’उ देखिएको छ भने घा’टीमा डोरिले बा’धेको डाम देखिएको छ।

‘पोस्ट मा’र्टमले मुनाको मुटुमा पनि र’गत जमेको देखिएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘श’वको अध्ययन गर्दा कु’टपिट गरेर, घाँ’टी कसेर ह’त्या गरेको देखिन्छ। भुइँमा टा’उको बजारेको कारण मुटुमा र’गत जमेको हो ।’ सोमबार बिहान ललितपुर स्थित आफ्नै घरमा ४९ वर्षीया कार्कीको ह’त्या भएको थियो।

घरमा कामगर्ने विजय चौधरीले समेत आत्म ह’त्या गरेका कारण उनैले मुनाको पनि ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पोस्टमा’र्टममा सबै कोणबाट अध्ययन गर्नुपर्ने भएकोले अझै एक दुईदिन पछि मात्रै बिस्तृत प्रतिवेदन प्रहरीलाई बुझाउने डाक्टरले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्