खान नपाएर ३,४ दिन सम्म भोकै बस्दा पनि कसैले सहयोग गरेनन (भिडियो हेर्नुहोस)

काठमाडौं : बिराटनगरमा बस्दै आउनु भएको एक गोरो परिवारको बिषयमा तलको भिडियो प्रस्तुत गरिएको छ। महतो परिवारमा ५ जना सदश्य छन्। ५ जना सदस्य सबै जना गोरो देखिनछन्। मान्छेहरु बाटो हिड्दा झुकिएर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् ।

गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् । काजोल महतो जेठी छोरी हुन् , यो भिडियोमा परिवारका ४ जना सदस्य संग कुराकानी गरेका छौ। परिवारले सुख दुखका कुराहरु भाबुक हुँदै गरेका छन् । आर्थिक अवस्था कम्जोर भएको गोरो परिवारमा सबैको आँखाको समस्या छ । आँखा राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् । भिडीयो यहाँ लिंकमा छ

यो पनि, को’रोना संक्रमणको चक्र नरोकिए बिरामीको उपचार असम्भ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले को’रोना संक्रमणको चक्र नरोकिए अस्पतालहरुमा बिरामी राख्न नसकिने चेता’वनी दिएको छ। को’रोना संक्रमण दर ह्वात्तै बढेकाले सार्वजनिक स्थानमा हुने कार्यक्रम सहभागी नहुन सर्वसाधरणलाई आग्रह गरेको छ । को’रोना संक्रमण सबै वर्ग र उमेर समूहमा फैलिएकाले सर्तक रहन सबैलाई मन्त्रालयले अपिल गरेको छ ।

छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहस नहस परी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र संक्रमित संक्रमितलाईहरु राखेर हेरचार गर्न नसकिएको हृद्धय वि’दारक घटना देखिएको भन्दै नेपालका कति स्थानमा त्यस्तै अवस्था सृजना भइसकेकोले संक्रमणबाट सचेत रहन मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै मन्त्रालयले आम सञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरूका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनु हुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरूलाई नि’रुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रशारण नगर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्