राती ५ सय रुपैया दिने सर्तमा सम्बन्ध भयो, विहान पैसा नदिएपछि भयो लफडा (भिडियो सहित)

काठमाडौ । कैलालीको लम्की चुहा नगरपालिका झुंगा टोलमा भएको घ’टनाले नयाँ मोड लिएको छ । सो टोलमा एक जना वि’वाहित पुरुषले ५ सय रुपैया दिएर एक जना यु’वतीसंग सम्ब’न्ध राख्ने सम्झौता गरे । राती उनीहरुबीच ५ सय रुपैया दिएर सम्बन्ध राख्ने सहमति भयो । तर भोलपल्ट ति पुरुषले उनलाई सहमति जनाएपछि सहमति गरे अनुसारको पैसा दिएनन् ।

रातीमा खेतमा उनीहरुले स’म्बन्ध राखे । भोलीपल्ट विहान ति यु’वती पैसा लिन पुरुषको घरमा गइन्। तर स’म्बन्ध राखेपछि रामबहादुर चौधरीले सहमति गरे अनुसार पैसा दिन इ’न्कार गरे । त्यसपछि घ’टनाले नयाँ मोड लियो । ति युवतीले आफुलाई क’र णी गरेको भन्दै घटना सार्वजनिक गरिदिइन् । ‘घटना सार्वजनिक भएपछि गाउँलेले ति युवतीलाई दो ष लगाएका थिए ।

उनलाई दिमागी सन्तुलन गु’माएको भन्दै आ’रोप लगाएका थिए। मानसिक रुपमा ठिक नभएका कारण पु’रुषलाई अनावश्यक आ’रोप लगाएको गाउँलेले बताएका थिए। तर पछि उनीहरु बीच सहमति मा स’म्बन्ध भएको र पैसा नदिएका कारण घटना सार्वजनिक भएको बताइएको छ । रामबहादुरका छोरी र आमाहरुले भने आफ्नो घरको पुरुषलाई युवतीले अनावश्यक आ’रोप लगाएको दावी गरेका छन् ।

४६ वर्षका राम बहादुरले गाउँकै सुस्त मनस्थिती भएकी युवतीलाई फकाएर ५ सय रुपैया दिने सहमतिमा स’म्बन्ध राखेको अनुसन्धानवाट खुलेको बताइएको छ । अहिले राम प्रसादलाई प्रहरीले प’क्रा उ गरेको छ । ति युवती रामप्रसादको नातामा भान्जी पर्छिन । टाढाको नाताले भान्जी पर्नेलाई मामाले यस्तो घ’टना गराएको भन्दै स्थानिय सार्वजनिक रुपमा भनेका छन् । उनले गरेको भिडीयो कुराकानीमा आधारित । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्