घरमा किरा आइरहन्थे, खनेर हेर्दा जे देखियो…

काठमाडौं : घर मर्मतको काम भइरहेको थियो । तर अस्वभावीक रुपमा घरमा अनौठा कि’राहरु निस्किरहेका थिए । कसैको पुरानो घर किनेपछि नयाँ घर मालिकले मर्मतको काम गराइरहेका थिए। लगातार किराहरु आउँदै गए । तर जब मर्मतकै क्रममा खाडल बनाइयो त्यहाँ देखिएको दृष्यले सबैको हो’स उ’ड्यो । भारतको बाबेल रोड स्थित शिव नगरमा मर्मतका क्रममा एउटा घरमा तीन मानव कं’का ल फेला परे ।

सो घ’टना पछि प्रहरीले अनु’सन्धान सुरु गरेको छ । प्रहरीले घरको पुरानो मालिक लाई प’क्रा उ गरेपछि खुल्यो त्यो भन्दा ठूलो रहस्य । पुलिसले उत्तर प्रदेश को भदोहीबाट पूर्व घर मालिक अहसान सैफी लाई प’क्रा उ गरेको छ। पुलिसका अनुसार अहसानले साढे २ बर्ष अघि उसकी प्रे’मिका र दुई छोरालाई त्यसरी जमिनमुनी द’फ न गरेका थिए । श,व साथमा, घ’टनामा प्रयोग भएको ह’तिया र पनि राखिएको थियो । घ’टना पछि उनले त्यो घर बेचेर हिडेका थिए ।

शिवनगर कालोनीमा मंगलबार दिउँसो मर्मतको क्रममा तीनवटा मानव कं’का ल फे’ला परेका हुन् । प्रहरीले दाबी गरेको छकि घरका पूर्व मालिक अहनन सैफी घ’टना पछि अर्की प्रेमिकाका साथ बस्दै आएका थिए । कांशीराम मम्देवपुरको शहरी आवास योजना मा ​​भाडाको घरमा उनी नयाँ परिवारका साथमा बस्दै थिए। सैफीले त्यहाँ सिकर्मीको रूपमा काम गर्न शुरू गरे । पूर्व जग्गा मालिक अ’हसन उत्तर प्रदेशको भदोहीबाट प’क्रा उ परेका हुन्। उनीसँग सोधपुछ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्