त्यसपछि उनलाइ जं’गलमा लागिएको थियो …

एजेन्सी । तीन दिन पछि विवाहको मिति तय भएको थियो । तर उनको जिवनमा सोच्नै नसक्ने घटना भयो। पैसाको लेनदेनमा भएको वि’वादका क्रममा २ साथीहरुले निजि पार्ट नै का टे’र फा’लिदिए । उनलाई जं’गलमा लगियो अनि यस्तो गरियो । यो भारतको समाचार हो । भारतीय मिडियाका अनुसार बिहेको ३ दिनअघि उनको निजि अङ्ग का टि’एको हो ।

भारतको उत्तर प्रदेशको बागपत जिल्लामा भएको यो घटनाले एक युवकको जिवननै ब’र्बाद पारिदिएको छ । ति युवकको नाम समिर बताइएको छ। युवकका २ जना साथीले वि’वाद पछि उनलाई जंगलमा लिएर गए । समिरलाई यस्तो गरेर उनीहरु त्यहाँ बाट फ रार भएका थिए । युवकको स्थिति निकै ग’म्भीर भएको बताइएको छ । उनलाई उपचारको लागि हायर सेन्टर रिफर गरिएको छ ।

समीर नामका ति युवकको आफ्ना साथी परवेजसँग १ लाख रुपैयाँलाई लिएर वि’वाद थियो । समीरका अनुसार उनीकहाँ उनका साथी परवेजको नाम लिएर २ जना आएका थिए । उनीहरुले आफूलाई पैसा दिन द’बाब दिएका थिए। उनले आफ्नो विवाह हुन लागे को र अहिले आफुले पैसा दिन नसक्ने बताए । ती दुई जनाले समीरलाई लिएर जं’गलमा गएको बताइएको छ ।

समीरले यसको जानकारी जसोतसो आफ्ना परिवारलाई दिए । परिवारले उनलाई ग’म्भीर हालतमा अस्पताल लगेका थिए । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार उनको स्थिति अत्यन्तै चि’न्ताजनक छ । खबर थाहा पाउने बित्तिकै बिवाहको तयारीमा रहेकी युव तीले पनि बिवाह गर्न नसक्ने भन्दै उनले बिवाह नै क्या’न्सिल गर्न परिवारलाई भनिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्