सम्झनामै सिमित रह्यो सविताको टि’कटक

काठमाडौं : अहिले सबैको चासोको बिषय बनेको घटना हो, चितवनको सबिता भण्डारी मृ,त्यु प्रकरण , केहि समय पहिले सबिताको आफ्नै घरमा झु ण्डि’एको अवस्थामा फेला परेकी थिईन भने यस घटनालाई आफन्तले भने क’र्तब्य गरि घटाएको भनेका छन। चितवनको सारादानगर घर भएकी सविताको एउटा सानो बच्चा छन । सविताको आफन्तको अनुसार उनलाई घरमा बार बार मा’नसिक तथा शारीरिक त ना ब साथै ससुराको ग’लत नजर थियो भन्ने आ’रोप लागेको छ ।

चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रह’स्यम नि’धन भएको थियो । उनका माइतीले सविताले आफै मृ,त्यु नरो’जेको र उनलाई त्यसका लागि बा’ध्य बनाएको दावी गर्दै आएका छन् । प्रहरीले समेत घटनालाई हल्का ढंगले लिएको आ’रोप उनी हरुको छ । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको परिवारका आफन्तको भनाई छ । लगाईएको छ भने घटनाको कारण पनि ससुरा भएको सुनिदै आएको छ। उनी सविताको पहिलेको टि’कटक अहिले सामाजिक संजालमा भा’ईरल भएका छन। भिडीयो यहाँ लिंकमा छ

यो पनि, अमेजन सीईओ जेफ बेजोस अन्तरिक्षमा जाने
विश्वका सर्वाधिक धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अन्तरिक्षयात्रामा जाने भएका छन् । आफ्नो अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको रकेट यान न्यू शेर्फडको पहिलो मानवयुक्त उडानमा बेजोस अन्तरिक्षमा जाने भएका हुन् । बेजोसको अन्तरिक्ष उडान आगामी जुलाई २० तारेखका लागि तय भएको छ । जुलाई ५ मा अमेजनको सीईओ पदबाट राजीनामा दिने घोषणा गरिसकेका बेजोसले अमेजन प्रमुखको जिम्मेवारीबाट मुक्त भएसँगै अन्तरिक्षको यात्रामा जाने सोँच बना एका हुन् ।

ब्लु ओरिजन कम्पनीका अनुसार उक्त उडानमा बेजोससँगै उनका कान्छा भाइ मार्क बेजोस पनि सँगै हुनेछन् । सोमबार बिहान इन्स्टाग्राममा पोस्ट गर्दै ५७ वर्षीय बेजोसले भनेका छन् : म पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्थेँ । जुलाई २० मा म मेरो भाइसँगै उक्त यात्रामा निस्कनेछु । सबैभन्दा ठूलो एडभेन्चर, मेरो सबैभन्दा असल साथीसँग। यदि बेजोसको योजना सफल भएमा उनी आफ्नै कम्पनीले तयार पारेको रकेटमार्फत् अन्तरिक्षमा पुग्ने पहिलो अर्वपति हुनेछन् । उनको कम्पनीले रकेटयान निर्मा णका लागि करोडौँ डलर खर्च गरिसकेको छ ।

स्मरण रहोस् अन्तरिक्ष कम्पनी भर्जिन ग्यालाक्टिकका मालिक बेलायती अर्बपति रिचार्ड ब्रान्सनले समेत निकट भविष्यमा अन्तरिक्ष उडानको योजना बनाएका छन् । उनको कम्पनी ब्लु ओरिजिन सँग प्रत्यक्ष प्रतिस्पर्धामा रहेको छ । भर्जिन ग्यालाक्टिकको पहिलो रकेट युक्त जहाजको उडानबाट आफु अन्तरिक्ष यात्रामा जाने ब्रान्सनले घोषणा गरिसकेका छन् । उनको अन्तरिक्ष उडान यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्