रा’उटे यु’वती माथि भएको दु’र्व्य’वहार सम्बन्धी अदालतले दियो यस्तो आदेश !

सुर्खेत : जिल्ला अदालत सुर्खेतले रा’उटे समुदायका यु’वती माथि भएको ,यौन दु’र्व्यव हार घटनाका विषयमा सम्बन्धित सामाजिक सञ्जाल तथा यु’ट्युबका सामग्रीहरु तत्काल हटाउन आदेश दिएको छ। दु’र्व्यव हारमा परेका पी’डित युवती को पहिचान सहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भिडियोहरू सबै ह’टाउन आदेश अदालतले आदेश दिएको हो । साथै यस्ता सामग्री राख्नेलाई कार’बाही गर्न र आवश्यकता अनुसार साइटहरु बन्द गराउन पनि आदेशमा भनिएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा भनिएको छ,‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित प्रसा रित सामग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु, जिल्लास्थित पत्रकारहरुको संगठन मार्फत यस्ता सामग्रीहरु प्रचार–प्रसार नगर्न नगराउन ध्यानाकर्षण गराउनु।’

साथै यु’ट्युव लगाएतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पी’डित युव’तीहरूका सामग्रीहरु हटाउन संघीय सरकार मार्फत विज्ञप्ति जारीगर्न र जिल्ला प्रशासन सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन पनि भनिएको छ। न्यायाधीश डा. आचा र्यको आदेशमा रा’उटे युव’तीका विषयमा सामग्रीहरु प्रसा’रण प्रकाशन गर्ने वि’रुद्ध कार’बाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत मार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपि पठाउन पनि भनिएको छ। यस्तै संवे’दनशील विषयमा ज’थाभावी साम ग्रीहरु प्रसारण प्रकाशन गर्ने सा’इटहरु आवश्यकता अनुसार ब’न्द गराउन गृह मन्त्रालय मार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्