कृष्ण कंडेलले यति धेरै सहयोग लिएर निशालाई भेट्न पुगे अस्पताल (भिडियो)

काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन । अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह’र्कत छ अरु केही पनि छैन् । कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।आजको यश शृङ्खलामा तिनै चेलिनिशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गु’माए ।

उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै दोहोरि प्रतिष्ठान सहित कृष्ण कंडेल समेत अस्पताल पुगेका छन् । निशाको यो दयनिय अवस्था प्रति आफू कलाकार भइरहदा कलाकार लाई नै यस्तो हुदा ह’दसम्मको दुख लागेको र उनलाई अभियान चलाएरनै सहयोग गरिने र उनको स्वास्थ्य लाई लिएर आफुहरु ग’म्भीर भएको समेत दोहोरि टिमले बतायो ।

निशाकै कारण अहिले आमाले मा’नसिक सन्तुलननै गुमाए ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् । अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै दोहोरि प्रतिष्ठान सहित कृष्ण कंडेल समेत अस्पताल पुगेका छन्। निशाको यो दयनिय अवस्था प्रति आफू कलाकार भइरहदा कलाकारलाई नै यस्तो हुदा हदसम्मको दु’ख लागेको र उनलाई अभियान चलाएरनै सहयोग गरिने र उनको स्वास्थ्य लाई लिएर आफुहरु ग’म्भीर भएको समेत दोहोरि टिमले बतायो । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्