कुनै बेला अभिनेत्री निशा घिमिरे यति राम्रो स्टेज प्रस्तुती दिने गर्दथिन् (भिडियो)

काठमाडौं: मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ। दुर्घ’टनामा परेर तीन वर्षदेखि मृ,त्युशैयामा छ’टपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उ’द्धार गरेकी थिइन्। नर्भिकले सुरुवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम नै खटाइदिएको छ।

कलाकार निशा घिमिरेले केही दिनअघि आफ्नै दाँतले गाला टोकेपछि अत्यधिक र’क्तश्रा’व भएको थियो। र’क्तश्रा’वका कारण श्वा’सफे’र्न कठिनाई भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो। आफ्नै दाँतले टोकिएको गा’लाको भित्री भागमा टाँ’का नै लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको थियो, फलस्वरुप असार २१ गते भेन्टिलेटरमा राखिएकी कलाकार घिमिरेलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको थियो।

हाल उनी आफैंले श्वास फेरिरहेकी छिन् र गालाको भित्री भागमा टो’किएर बनेको घा’उ समेत निको हुने क्रममा रहेको छ। बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको चिकित्सकले जनाएका छन्। हाल उनलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको छ । नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ। डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ। उनले केहि बर्ष अगाडी एउटा कार्यक्रममा दिएको स्टेज प्रस्तुतिको भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्