यी युवतीको लागि टिकटक पर्यो महंगो, भिडियो बनाउँदा बनाउँदै कुकुरले टो’क्यो (भिडियो)

काठमाडौं : अहिलेका हरेक युव युवती आफ्नो महत्वपूर्ण समय सामाजिक सञ्जालमा बिताइरहेका हुन्छन्। कसैले सामाजिक सञ्जालको भरपूर उपयोग गर्छन भने कसैको लागि समाजिक सञ्जाल समय कटाउने राम्रो माध्यम बनेको छ। पछिल्लो समय हरेक उमेरका मानिसको लागि टिक टक आफ्नो कला देखाउने राम्रो माध्यम बनेको छ ।

कसैले अभिनय गरेर होस् त कसैले जानकारी मूलक समाग्री हरु पस्केर टिक टक प्रयोग कर्ता हरुलाई मनोरञ्जन तथा सूचना प्रवाह पनि गरि रहेका हुन्छन् । तर कतिपय ले भने टिक टक बनाउन कै लागि निकै खत`रा मोलीरहेको छन् । टिक टक भिडियो बना उने क्रममा दुर्घ’टना भएर कतिको मृ,त्यु त कति अंग-भंग बनेको समाचार हामीले सुन्दै आइरहेका छौं ।

भारतमा एक युवतीको लागि टिक टक निकै महं’गो सावित बनेको छ । उनले प्रियंका चोपराको एउटा गीतमा डान्स गरेर टिक टक मा हल्नलाई भिडियो तयार गर्दै थिइन् । सडकको छेउमा नाच्दै गर्दा छेऊमा एउटा कुकुर आएर उनको तिग्रामा टो`क्छ तब त्यी युवती भागेर क्यामेरा मेन तर्फ आउँछिन् ।

घर आएपछि बनाएको अर्को भिडियोमा उनले आफूलाई कुकुरले टो’केको ठाउँ देखाउदै आफूलाई अति दु’खेको बताउँछिन्। हुनत उनलाई कुकुर ले टो`क्दा एक हिसाब ले फाइदै भएको होला किनकी उनको उक्त भिडियो लाखौंले हेरेका छन् । तर सावधानी न अपनाउँदा यहाँ भन्दा ठूलो दुर्घ`टना पनि हुन सक्छ । त्यसैले सावधानी अपनाऔँ । भिडियो यहाँ ल्लिन्कामा छ

प्रतिक्रिया दिनुहोस्