अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ : अम्बानी

काठमाडौँ। भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत,अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् ।भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले गततीन दशकमा भारतले अपूर्व आर्थिक सुधार गरेको दा’वी पनि गरेका छन् ।

तीन दशको सुधारले नागरिकलाई अद्भूत रुपमा फाइदा पुर्‍याएको भन्दै अम्बानीले अब भारतले आफ्नै खालको विकास मोडेल तय गर्नु पर्ने सु’झाव पनि दिएका छन् । भारतमा आर्थिक उदारीकरणको तीन दशक सम्ब’न्धि टाइम्स अफ इन्डियामा लेखिएको लेखमा अम्बानीले सन् २०४७ भित्र भारत, चीन र अमेरिका बराबरसम्पन्न हुने दाबी गरेको बिजनेस स्टाण्डर्डले उल्लेख गरेको हो ।

सन् १९९१ को अभावको अ’र्थव्यवस्थाबाट सन् २०२१ मा भारत पर्याप्त अर्थव्यवस्थामा परिणत भएको भन्दै उनले सन् २०५१ भित्र भारतलाई दिगो, प्रशंसनीय र समान समृद्धिको अर्थव्यवस्थामा रूपान्तरण गरिनुपर्ने भनेका छन। यस्तै चीनले आफ्नो आणवि’क क्षमता विस्तार गरेको अमेरिकाले दा’वी गरेको छ ।अमेरिकी वैज्ञानिकहरुले अमेरिकाले ’णवि’क क्षे’प्यास्त्र भण्डारण र प्रक्षेपण गर्न क्षमता विस्तारमा लागेको अमेरिकी वैज्ञानिकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्