प्रहरीले सार्वजनिक गर्यो एकै परिवारका ६ जनाको ह,त्यामा संल’ग्न आ’रोपी (भिडियो)

काठमाडौं: प्रहरीले मादी सामूहिक ह,त्या का’ण्डमा सं’लग्न अभियुक्तलाई सार्वजनिक गरेको छ। एकै परिवारका ६ जनाको ह,त्या गरेको आ’रोपमा लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। प्रहरीले कार्कीलाई इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

मादी नगरपालिका–१ उमलिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको ह,त्या भएको थियो । ह,त्यामा सं’लग्न भएको आरोपमा प्रहरीले शनिबार बिहान अभियुक्त लोक बहादुर कार्कीलाई प’क्रा उ गरेको थियो । अभि’युक्त कार्कीले ६ जनालाई आफूले नै ह,त्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् । उनी मृ,त’कका परिवारका नाती पर्छन्।

तेजबहादुर कार्कीप्रति प्रतिशो’ध साँ’ध्नकै निम्ति उनले सो घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको हो। मादी–१ उम्लिङको खोला गाउँमा एकैपरिवारका ५२ वर्षीय तेजबहादुर कार्की,८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुर की बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको ह,त्या भएको थियो। भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्