आजको राशिफल : असोज २३ गते शनिबार, यी राशिहरूकाे च’म्किनेछ भाग्य !

काठमाडौं : आज मिति वि.सं २०७८ साल असोज २३ गते शनिबार । इस्वी सन् २०२१ अक्टोबर ९ । शकसंवत् १९४३ । नपाल संवत् ११४१ कौलाथ्व । राक्षस, दक्षिणायन, शरद । आश्विन शुक्लपक्ष । तिथि तृतीया, ११ : १६ बजे उप्रानत चतुर्थी । नक्षत्र विशाखा, २१ ः १५ बजे उप्रान्त अनुराधा। योग प्रीति, २३ः ४९ बजे उप्रान्त आयुष्मान् । करण गर ११ः१६ बजेदेखि वणिज, २२ :०६ बजे उप्रान्त वालव । चन्द्रराशि तुला आनन्दादि योग शुभ । दिनमान २९: ०६ सूर्योदय ६ः ०१ सूर्योस्त १७ : ३९।

मेष : कार्यसफलता तथा मनोरञ्जनका साथ दिन वित्ने छ । कुनै पनि सवारी साधन प्राप्त हुने योग रहेको हुदा अगाडी बढ्नु प्राप्त हुन्छ नै तिन जना कन्याको दर्शन गर्न होला ।

वृष : पारिवारिक जमघटमा सहभागी हुनाले उत्साहका साथ समय व्यतित हुने छ । व्यपारी वर्गको लागि सोचे जस्तो नरहला त्यस कारणले माग्नेलाई भोजन गराउनु राम्रो रहने छ ।

मिथुन : अध्ययन अध्यापनमा राम्रो हुने छ । यात्रामा कठिनाइ आउने हुदा इष्टदेवलाई पुकार गर्दै हिडनु राम्रो । धा’र्मिक सिद्धि प्राप्त हुन सक्नेछ यथा शक्ति जप आरधना गर्नु रामो हुने छ ।

कर्कट : इष्टदेवको सेवा गर्नु तथा स्मरण गर्नाले रोकिएका कार्य बन्नेछन थोरै आर्थिक संकटको सामना गर्नु पर्ने छ । स्वास्थ सामान्य रहने छ ।

सिंह : पारिवारिक तथा सामाजिक कार्यमा समय व्यतित हुने छ मध्यान्ह पछि आर्थिक क्षेत्र सुधार हुनेछ श’त्रु बढ्ने छन काम हुनु अगाडी कुरा नगर्नु होला ।

कन्या : आर्थिक तथा प्रतिष्ठमा आच आउनाले मन अशान्ति हुने छ परेवालाई दाना खुवाउनाले संकट टर्ने छ । सन्ध्या समयमामा राम्रो खबर सुन्न पाइने छ ।

तुला : आफन्तदेखि टाढिनु पर्ने छ महत्व पूर्ण भेटघार हुने छ आर्थिक क्षेत्रमा सुधार प्राप्त हुने छ भैरजीको दर्शन गर्नु होला । मध्यान्न देखि कामगर्न उत्साह थपिने छ ।

वृश्चिक : प्रेम प्रे’मिका तथा पारिवारिक मिलन हुने छ मोरञ्जनका साथ दिन वित्ने छ सन्ध्याकाल देखि स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ अध्यायमा रुचि हुने छैन ।

धनु : अ’चानक सहयोगी मित्रजन संग भेटघाट हुनेछ स्वास्थ्यमा समस्या बढ्ने खानपानमा विशेष ध्यान दिनुपर्छ भन्ने माता भवानीको आरधना गर्नाले पुरानो रोकिएको धन प्राप्त हुने छ ।

मकर : विविध क्षेत्रमा सहभागी हुन पर्ने देखिन्छ । पारिवारिक सुख प्राप्त हुने छ वैदेशिक कार्य आरम्भ हुने छ भैरव दर्शन गर्नु होला ।

कुम्भ : आर्थिकलाभ प्राप्त हुने छ दा’म्पत्य जीवन आरम्भ हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने छ परेवालाई दाना दिनाले शत्रु बढ्ने छैनन् ।

मीन : मिष्ठान्न भोजनको तथा मनोरञ्जन कार्यमा समय बित्ने छ । पुरानो साथीसंगको मिलनले दिन रमाईलो हुने छ । राजनैतिक प्रतिष्ठा प्राप्ति हुने छ वुवा आमा संग सम्पर्कमा रहनु होला । ज्योतिष अर्जुन प्रसाद न्यौपानेबाट, सम्पर्क नम्बर : ९८४१७९६७८८

प्रतिक्रिया दिनुहोस्