बसको टायर पङ्चर हुँदा दुर्घ’टना !

मुगु । नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर प’ञ्चर भई दुर्घ’टना भएको खुलेको छ। मङ्गलबार भएको सो दुर्घ’टनामा परी ३२ जनाको ज्या’न ग’एको प्रहरीले जनाएको छ । नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका-७ पिना गाउँको तपने खोलामा दुर्घ’टनामा परेको थियो ।

उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घ’टना भएको बसको चालक बस्ने साइड तिरको टायर प’ङ्च’र भई बस अनिय’न्त्रित हुँदा पाँच सय मिटर जति त’ल ख’सेको छ । यस दुर्घ’टनमा परेर १३ जना घा’इते भएको प्रहरीले बताएकोे हो । दुर्घ’टना स्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भि’रालो मोड रहेको छ । दुर्घ’टना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो ।

प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट ख’सेको देखेका र बसको अवस्था हेर्दा चालक तिरको टायर च्या’तिएको देख्दा दुर्घ’टना अन्य कारण नभई टायर प’ङ्चर भएका कारण भएको अनुमान गरिएको छ । सोही मोडमा बस अनिय’न्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्या’न ग’एको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो । दुर्घ’टनामा परी मृ,त्यु र घा’इते हुनेहरु दसैँ बिदामा घर आएका काठमाडाँै लगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी रहेका बताइएको छ । मृ,त्यु हुनेमा १८ पुरुष र आठ महिला र दुई नबालक रहेका छन् भने चारजनाको सना’खत हुन बाँकी रहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमै मृ,त्यु हनेमा छायाँनाथ रारा नगरपालिका– ७ की १९ वर्षीया लग्ना सेजुवाल, नाम नखुलेको सेजुवालको २ वर्षको छोरा, सोही वडाका अन्दाजी २० वर्षीया मनदेवी बम, १८ वर्षीया पूजा बुढा, सोही नगरपालिका-८ का ३३ वर्षीया प्यारी बिक, सोही वडाका २२ वर्षीया सन्तोष बिटालु, सो नगरपालिका-१२ का २२ वर्षीया छारा सावत, अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावल, सोही नगरपालिका- १० की २० वर्षीया सरिता खड्का, १४ का २२ वर्षीय कर्णसिंह बुढा, १ की २३ वर्षीया चन्द्रादेवी मल्ल, ६ की रामामाया भाम, १८ वर्षीय उम्मर सावद र वडा नं ११ का २२ वर्षीय प्रकाश बुढा रहेका छन् ।

त्यसैगरी सोही नगरपालिका– ५ का २९ वर्षीय अजय कार्की, सोही वडाकी ३२ वर्षीया कमला बिसी, १० का २२ वर्षीय सुनबहादुर विक, १४ का शिव बुढा,७ का २१ वर्षीया अमृता शाही राना र उनका अन्दाजी ५ वर्षीय आयुश राना, १४ का २० वर्षीय रुपसिंह कार्की, ७ का २२ वर्षीय महेन्द्र शाही, सोरु गााउँपालिका-३ का मनरुप कुमाई रहेका छन् । बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने २२ वर्षीय प्रदीप स्वर्णकार रहेका छन् ।

उपचारका क्रममा नेपालगञ्ज नर्सिङ होममा लगिएका छायाँनाथ रारा नगरपालिका–४ का १८ वर्षीय चन्द्रप्रकाश भाम सोही नगरपालिका-७ का उमेर नखुलेका आदित्यविक्रम शाह शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाउँपालिका-८ का २३ वर्षीय आइत सिंह कामी र छाँयानाथ रारा नगरपालिका-८ का २८ वर्षीय टोपबहादुर बिष्टको मृ,त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घा’इते हुनेहरुमा छाँयानाथ रारा नगरपालिका-५ का अन्दाजी ३५ वर्षीय प्रेमबहादुर रावल, सोही नगरपालिका-१ का २१ वर्षीय शुक्रराज मल्ल, ८ का २१ वर्षीय रतनसिंह रावल, ७ का १८ वर्षीय शैलेन्द्र शाही सोही वडाका २१ वर्षीय गणेशबहादुर रावल, १ की ९ वर्षीया सुस्मिता शाही, ८ कि २० वर्षीया सम्झना रावल, ११ की ३१ वर्षीया रेखा सावद, ५ का लक्ष्मीचन्द्रा रावल, १४ कि दन्ता बुढाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

नर्सिङ होम नेपालगञ्जमा छाँयानाथ रारा नगरपालिका-१३ की ७ वर्षीय सुजता बम, ११ का हर्षबहादुर सावद र जिल्ला अस्पताल मुगुमा छाँयानाथ रारा नगरपालिका-३ की ६ वर्षीया भूमिका बुढाको उपचार भइरहेको छ। मृ,त’कहरुको जिल्ला अस्पतालमा सनाखत भई श,व परीक्षणपछि दा’ह सं’स्कारका लागि घरपरिवारलाई जिम्मा लगाइने तयारी भइरहेको प्रनाउ भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्