तीनवटा सवारी ठो’क्किए : एकको नि’धन, ६ जना गम्भीर घा’ईते

विराटनगर। विराटनगरको कञ्चनबारीमा सवारी दुर्घ’टना हुँदा एक जनाको मृ,त्यु भएको छ भने ६ जना घा’इते भएका छन्। मृ,त’क विराटनगर २ का ६० वर्षिय रमेशकुमार पाण्डे रहेको प्रहरीले जनाएको छ। घा’इतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । तीनवटा सवारी साधन आपसमा ठो’क्कीँदा दुर्घ’टना भएको प्रहरीले जनाएको छ । दुर्घ’टनामा बा २ झ ३२६५ नम्बरको सरकारी गाडी छ। दुर्घ’टना बारे विस्तृत विवरण आउन बाँकी छ ।

यो पनि, एमाले विराटनगर अध्यक्षमा थापा, सचिवमा कोइराला : नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा सागर थापा र सचिव रोहित कोइराला सर्वसम्मत चयन भएका छन्। आज भएको बन्दसत्रबाट थापा अध्यक्ष र कोइराला सचिवसहित सर्वसम्मत कमिटि गठन गर्ने सहमति भएको हो। महानगर समितिमा सर्वसम्मत रुपमा उपाध्यक्षमा शिल्पा निराला कार्की, सह–सचिव नवराज नेपाल र जयप्रकाश महतोलाई चयन गर्ने सहमति भएको अध्यक्षका दाबेदार युवा नेता पर्शु राम बस्नेतले जानकारी दिए ।

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने पक्षमा हामी सबै एकमत भएका हौं, बस्नेतले भने, नयाँ जोससहितको टिम बनाएर महानगरलाई चलायमान बनाउन सबै लाग्छौं । पदाधिकारी सर्वसम्मत चयन गरेको एमालेले वडाबाट महानगरमा निर्वाचित हुने सदस्यहरुको अन्तिम टुङ्गो लगाउने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्