रेस्टुराँमा पसेर राँगोले मान्छे ल’डाएपछि… (भिडियो)

काठमाडौं : चीनको च्याङ्सु प्रान्तमा एउटा राँगो रेस्टुराँमा पसेर त्यहाँ उभिएका एक मानिसलाई सिंगले हा’नेर हावामा उडाएर पछारेको अनौठो भिडियो सार्वजनिक भएको छ । गत डिसेम्बर ३१ मा राँगो रेस्टुराँमा पसेको थियो र मानिसलाई ल’डाएको थियो । ल’डेका मानिसको गोडामा चो-ट लागेको छ । उनका साथीले उनलाई सुरक्षित स्थानमा लगेका थिए भने राँगो टेबल र कुर्सी ल’डाएर वि’ध्वंस मच्चा’उँदै भागेको थियो ।

घटनाको भिडियोमा दुईजना मानिस रेस्टुराँमा उभिरहेको देखिन्छ । एकजना पिइरहेका थिए भने अर्का फोनमा थिए । भैंसी रेस्टुराँको अगाडिपट्टि रहेको प्लास्टिकको पर्दाबाट पसेको थियो । राँगो च’म्किलो ज्याकेट लगाएका मानिस तिर हा’न्निँदै पुगेको थियो । त्यस पछि उसले सिङ उज्याएर ती मानिसलाई ल’डाइ दिएको थियो । उनी भुइँमा ल’डेपछि साथीले उनलाई सुर’क्षित स्थानतिर घि’सारेका थिए ।

साथीलाई भने राँगाले जोडले हानेको भिडियोमा देख्न सकिन्छ । फेरी फर्केर आएको राँगो ढोका भित्र छिरेको भिडीयोमा देखिन्छ । भित्र छिरेको राँगाले टेबल कुर्सि ल’डाए जस्तो आवाज सुनिन्छ । केही बेर भित्र वि’ध्वंस म’च्चाएर राँगा बाहिर निस्किन्छ । एकछिन पछी अनि राँगो जताबाट आएको हो, त्यतैतिर गएको थियो । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्