पोर्चुगल जान्छु भनेर हिँडेका छोरा तिन बर्षदेखी बे’पत्ता, यता आमाको रुवा’बासी (भिडियो हेर्नुस)

काठमाडौं : वैदेशिक रोजगारि नेपालिहरुको लागि रहर भन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खाडी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ?

श्रीमान बिदेश जादा श्रीमती अर्कै भा’ग्ने त कहिले श्रीमती घरमै छ्दा श्रीमान अर्कै महिला सग लागेर गा’यब हुने कुराहरु त सामान्य विषय नै बन्दै गएका छ्न पछिल्लो समय त । आजको घ’टना पनि यहि विषयमा मेल खाने प्रकृतिको रहेको छ । उमेर मात्र २६ बर्षका छोरा दीपक अधिकारी लाई फूल माला अबिर लगाएर पोर्चुगल देशको लागि भनी बिदा गरेकी आमा आज छोरोको ३ बर्षसम्म कुनै अत्तो पत्तो नभएपछी रु’दै रु’दै छोराको खोजिमा मिडियामा आएकिछिन ।

छोराको अनुहार त के आवाज पनि सुन्न नपाएपछी रु’दै रु’दै आमा मिडियासम्म आएकिछिन । आफ्नो बुढेसकालको सहारा एक्लो छोरो यसरी सा-स न लाछ्को हुदा म-र्नु न बा’च्नु भएकि छिन आमा । छोराले पोर्चुगलको भिसा लागेको कुरा घरमा बताए, छोरो जान्नेबुझ्ने नै भएका कारण परिवारलाइ पिरोल्ने खालको त्यस्तो काम गर्दैन होला भन्ने कुरामा आफू बिश्व’स्त रहेको उनले बताइन । पोर्चुगल जाने भनेर एउटा सानो झोलामा लुगा प्याक गरेर हिडेका दिपकले आफू प्ला’ष्टिक कम्पनीमा काम गर्ने कुरा घरम बताएका रहेछ्न ।

आफू ईन्डियाबाट नै बिदेश जाने कुरा पनि उनले बताएका रहेछ्न त्यसैकारण उनलाइ एअरपोर्टसम्म उडाउन पनि कोहि नगएको उनले बताइन। आफू ईन्डियाबाट जाने र साथिसगै जाने भनेपछी परिवारले उनको कुरामा बिश्वास गरेको बताउछिन उनि । उनले छोरो लाइ जहासुकै जस्तोसुकै अबस्थामा भएपनी एकचोटि सम्पर्कमा आउन बिन्ती बिसाइन। क’ठै दिपकका आमा र दिदी पालैपालो रु’ए, दिदि चाहिले घरमा बिहान बेलुकाको छाक टा’र्न पनि मु’श्किल पर्ने बताउदै छिटो आउन अनुरोध गरिनन । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्