काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमायन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कडा कार’वाही गर्ने बताएको छ । मर्जरको अन्तिम तयारीमा रहेका दुई बैंकले अन्तिम आवरमा आएर मर्जर भाँडे पछि राष्ट्र बैंकले कडा कारवाही गर्ने बताएको हो । दुई बैंकबीच मर्जर गर्ने भन्दै हिमालयन बैंकले आज साधारणसभामा मर्जरका लागि विशेष प्रस्ताव पेश गरेको थियो । तर, बार्षिक […]
Category: अर्थ/बाणिज्य
बैंकमा थुप्रिन थाल्यो रकम, एक हप्तामै ५८ अर्बले बढ्यो निक्षेप
काठमाडौं : लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । बैंकहरूमा यो साता मात्रै ५८ अर्ब निक्षेप बढेर कुल निक्षेप ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जानकारी दिएको छ। ५८ अर्ब रुपैयाँले निक्षेप बढ्नुअघि गत साता बैंकहरूमा ४२ अर्ब ४९ अर्ब रुपैयाँ रकम थियो । यस्तै, अघिल्लो साता बैंकहरूमा […]
सर्वोत्तम सिमेन्टकाे आईपीओकाे पर्खाईमा रहेका सबैलाई खुसीकाे खबर
काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित माघ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभाले आईपीओ निष्कासनको प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । साथै धादिङ्ग […]
बैंकहरुमा तरलता बढ्न थाल्यो, अब कर्जा प्रवाह बढ्ने
काठमाडौं । वाणिज्य बैंकहरूमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेपछि बैंकहरूमा तरलताको सम’स्या विस्तारै हट्न थालेको छ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा रहेको कोषलाई पनि निक्षेपमा गणना गर्न पाउने भए पछि अर्को साताबाट बैंकबाट सहज रूपमा कर्जा पाउने सम्भावना बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार तीन सातासम्म नेपाली मुद्रा बचतमा स्थिर रहेकोमा […]
बोनस सेयरबाट नबिल बैंकको १०० कित्ता हुनेले पाए ४८ हजार
काठमाडौं । नबिल बैंकको सेयर हुनेहरुको सम्पत्तिमा उच्च वृद्धि भएको देखिएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांशका अनुसार नबिल बैंकको सेयर हुनेहरुको सम्पत्तिमा उच्च रुपले वृद्धि हुने देखिएकाे हाे । नबिल बैंकले सेयरधनीहरुलाई कुल ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ३३.६० प्रतिशत स्टक र ४.४० प्रतिशत नगद लाभांश रहेको […]
डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको विनिमयदर के छ ?
काठमाडौं : नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ ५० रुपैयाँ पुगेको छ भने बिक्रीदर १२० रुपैयाँ १० पैसा पुगेको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रीदर […]
शेयर बजारबाट कमाउन ध्यान दिनुपर्ने ६ कुराहरु !
काठमाण्डौं – शेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । नेपाली समाजमा शेयर कारोबार गर्नेको संख्या दिनानुदिन बढि रहेको छ । विद्यार्थी, बेरोजगार, रोजगार गर्नेदेखि, व्यवसायीदेखि गृहिणीसम्मले शेयर कारोबार गर्दै आएका छन् । शेयर बजारमा लगानी गर्दा धेरै कुरा ध्यानदिनु पर्छ । बजारको विश्लेषण नगरी लगानी गर्दा डुब्ने सम्भावना पनि उत्तिकै हुन्छ । शेयर बजार बाट […]
एनसेलले मच्चायाे सेयर काराेबारमा तहल्का : १ कित्ता शेयर १ लाख २४ हजार १०० मा बिक्रि !
काठमाडौं : मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको ओटिसिमा १ कित्ता शेयर कारोबार भएको छ। कम्पनीको गत साउन १९ गते नेपाल स्टक एक्सचेन्जको कार्यालय स्थित ओटिसिमा उक्त शेयर कारोबार भएको हो। उक्त शेयर प्रति कित्ता एक लाख चौबिस हजार एक सय रुपैयाँका दरले भएको छ। सम्पन्न राज भट्टले आफ्नो नाममा रहेको एक कित्ता शेयर एक लाख २४ […]
बैङ्कहरुले ब्याजदर बढाए, कुनमा कति ब्याजदर ?
काठमाडौँ, कात्तिक २ गते । आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमा धम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन् । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पु¥याएका छन् । बैङ्कहरूमा तरलताको अभाव हुन थालेपछि भएको बचतलाई आफ्नैमा राख्न र अन्य बैङ्कको बचत पनि आफ्नोतर्फ तान्न ब्याजदर बढाएका […]
मनकामनाका लगानीकर्ताले १ हजार बाट १७ हजार कमाए !
काठमाडौं : मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रति कित्ता १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रति कित्ता १५९.३०रुपैयाँ बढेर १७५३.७० रुपैयाँमा पुगेको छ । यस कम्पनीको सेयरमा माग संख्या पछिल्लो दिनमा घट्दै गइरहेको र अन्य कम्पनीका शेरहरु […]