भाइरल ज्वरोका बिरामी बढ्दै, गाउँ नै सुनसान

भाइरल ज्वरोका बिरामी बढ्दै, गाउँ नै सुनसान

काठमाडौं: गाउँभरि ज्वरो रुघाखोकीका बिरामी बढ्न थालेपछि अहिले लालबन्दी-१६ परवानीपुरमा मानिसहरूको सामान्य चहलपहल पनि बन्द हुन थालेको छ। अहिले परवानीपुर चोक सुनसान छ। भाइरल ज्वरोका बिरामीहरुले चोकमा रहेको तीन वटा उपचार केन्द्र भरिएका छन्। परवानीपुर, झरझरा, देउराली, भोर्लेनी, तीनघरे, सतभैयाका दैनिक ३० देखि ४५ जना भा’इरल ज्वरोका बि’रामी आउने गरेका सिद्धार्थ प्राथमिक स्वास्थ्य केन्द्रका संचालक […]

मनकारी युवा ! ‘मानवीय सेवा हुनु त यस्तो पो’

मनकारी युवा ! ‘मानवीय सेवा हुनु त यस्तो पो’

काठमाडौँ, वैशाख ३१ गते । विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ । चन्द्रा गिरि नगरपालिका– १२ का छ युवाले नगरपालिका सँगको सम’न्वयमा आफ्नो व्यवसायलाई नै मानवीय सेवामा लगाइ नयाँ उदाहरण देखाएका छन् । उहाँहरुले अहिले आफूसँग रहेका सवारी साधन मध्ये पाँचवटा कार तथा एक मोटरसाइकल गर्भवती, सुत्केरी,दीर्धरोगी तथा […]

एमालेका दुई पक्ष ओली-नेपालको वार्ता सकियो

एमालेका दुई पक्ष ओली-नेपालको वार्ता सकियो

काठमाडौं : एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षको बैठक सकिएको छ। बैठकपछि नेपाल पक्षीय नेताहरू सौहार्दपूर्ण रुपमा वार्ता भएको प्रतिक्रिया दिएका छन् । पार्टीलाई एकता बद्ध बनाउनेबारे छलफल भएको बैठकमा सहभागी एमाले नेता रघुजी पन्तले बताए। अर्का नेता भीम रावलले २०७५ जेठ २ गते अगाडिको विषयलाई आधार मानेर […]

जण्डिसका बिरामीले जता पनि पहेँलो देखे जस्तो जता पनि भ्रष्टाचार देखिरहेका छन् : प्रधानमन्त्री ओली

जण्डिसका बिरामीले जता पनि पहेँलो देखे जस्तो जता पनि भ्रष्टाचार देखिरहेका छन् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार र अनुचित लाभ लिने कार्य सह्य नभएको बताएका छन् । शुक्रबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको पद बहालीपछि बोल्दै ओलीले महामारीको रोकथाममा लाग्नुपर्ने समयमा सरकारका राम्रो काम नदेख्ने र अनियमितता गर्ने प्रवृत्ति उचित नभएको भन्दै यस्तो बताएका हुन्। तेस्रो कार्यकालका लागि शपथ ग्रहणपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय सिंहदरबारमा […]

त्यसपछि उनलाइ जं’गलमा लागिएको थियो …

त्यसपछि उनलाइ जं’गलमा लागिएको थियो …

एजेन्सी । तीन दिन पछि विवाहको मिति तय भएको थियो । तर उनको जिवनमा सोच्नै नसक्ने घटना भयो। पैसाको लेनदेनमा भएको वि’वादका क्रममा २ साथीहरुले निजि पार्ट नै का टे’र फा’लिदिए । उनलाई जं’गलमा लगियो अनि यस्तो गरियो । यो भारतको समाचार हो । भारतीय मिडियाका अनुसार बिहेको ३ दिनअघि उनको निजि अङ्ग का टि’एको […]

सङ्क्रमित भएकाकाे श,व ज’लाउनेलाई प्रतिदिन थप एक हजार भत्ता !

सङ्क्रमित भएकाकाे श,व ज’लाउनेलाई प्रतिदिन थप एक हजार भत्ता !

काठमाण्डाै–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पशुपति आर्यघाटमा को’भिड१९ सङ्क्रमित भएकाकाे श,व दा’ह संस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्ता स्वरूप एक हजार रुपैयाँ दिने निर्णयको फाइल सदर गर्नुभएकाे छ । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री ढकालले फाइल सदर गर्नुभएकाे हाे । यसअघि सरकारले निर्णय गरेर जो’खिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति […]

राजनीतिमा फेरबदलको असर : माधव समूहको भोट बादल कि खिमलाललाई ?

राजनीतिमा फेरबदलको असर : माधव समूहको भोट बादल कि खिमलाललाई ?

काठमाडौँ । तिक्ततापूर्ण सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूह बीच सहमतिको प्रयत्न अगाडि बढेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव कुमार नेपाल समूह र जनता समाजवादीका साझा उम्मेदवार खिमलाल देवकोटालाई बनाइएको थियो। ओलीपक्षसँगको सहमतिपछि एमालेको माधव समूह गठबन्धनबाट बाहिरिने देखिएको छ। चार पक्षको साझा उम्मेदवार […]

अन्तिम अवस्थामा रुदै रेकर्ड गराएको भिडियो, जसले सबैलाई रुवायो ! (भिडीयो)

अन्तिम अवस्थामा रुदै रेकर्ड गराएको भिडियो, जसले सबैलाई रुवायो ! (भिडीयो)

काठमाडौं । एक ग’र्भवती महिला जो सन्तानलाई ज’न्मदिन पुरै तयारी अवस्थामा थिइन् । एक छोरा थिए । श्रीमान र उनी दोस्रो सन्तानको आगमनको तयारीमा थिए । तर उनीहरुको जिवनमा नसोचेको घ’टना भयो । भारतमा फै’लीएको महामारीले ग’र्भवती महिलाई पनि छोयो। उनी आफै स्वास्थ्यकर्मी पनि थिइन् । त्यसैले स्वास्थ्यका बारेमा पनि सचेत थिइन् । तर भा’इरसले […]

६ हजार बढी संक्रमण मुक्त, एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च

६ हजार बढी संक्रमण मुक्त, एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च

काठमाडौँ : नेपालमा को’रोना सं’क्रमण मुक्त हुने दर बढिरहेको छ । पछिल्लो २४ घन्टामा ६ हजार १३५ जना निको भएका छन्। एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च हो। हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौँ जिल्लामा देशभरकै सर्वाधिक २ हजार ४५८ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा […]

थप ८५२० मा संक्रमण पुष्टि, २ सय ३ जनाको मृ’त्यु

थप ८५२० मा संक्रमण पुष्टि, २ सय ३ जनाको मृ’त्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा सं’क्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा सं’क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कूल सं’क्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय सं’क्रमितको संख्या १ लाख ७ […]