त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाललाई : नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाललाई : नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

काठमाण्डाै : त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । कीर्तिपुरमा मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । जीतका लागि २ सय ३९ रनको लक्ष्य पाएको नेदरल्याण्डस् १७ […]

उपाधि जितेपछि फुटबल टोलीले भन्यो- ‘केपी बा वी लभ यू’

उपाधि जितेपछि फुटबल टोलीले भन्यो- ‘केपी बा वी लभ यू’

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले थ्री नेसन्स कप फुबटल च्याम्पियन बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका छन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको थियो । उपाधि समारोहमा सामूहिक […]

हेर्नुहोस आजको राशिफल : मङ्गलबार कस्तो रहनेछ तपाईंको भा’ग्य ?

हेर्नुहोस आजको राशिफल : मङ्गलबार कस्तो रहनेछ तपाईंको भा’ग्य ?

ज्योतिषि डीपी भण्डारी : वि.सं. २०७७ साल फागुन २५ गते । मङ्गलबार । इस्वी सन् २०२१ मार्च ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुण कृष्णपक्ष । तिथि–एकादशी, २४ घडी ५७ पला, बेलुकी ०४ बजेर २१ मिनेट उप्रान्त द्वादशी । काठमाडौँमा सूर्योदय बिहान ०६ […]

१० लाख वर्ष खेल्दा पनि म्याराडोना बराबर हुन सक्दिनँ : मेसी

१० लाख वर्ष खेल्दा पनि म्याराडोना बराबर हुन सक्दिनँ : मेसी

एजेन्सी । ‘म्याराडोना तिमी कुन ग्रह बाट हौं ?’ सन् १९८६ को विश्वकप सेमि फाइनलमा म्याराडोनाले इङल्यान्डका ६ खेलाडीलाई छक्याएर गोल गरेलगत्तै उरुग्वेली टेलिभिजन कमेन्टेटर हुुगो मेरालेसले सोधेका थिए । म्याराडोनाको यो गोल ‘गोल अफ दि सेन्चुरी’ नामले विख्यात छ र विश्वकप इतिहासकै सर्वाधिक उत्कृष्ट गोल मानिन्छ । ६० वर्षको उमेरमा गत बुुधबार हृ’दयघा तले […]

नेपाल आएर सन्दीपले भने- ‘कथा सकिएको छैन, बिस्तारै सुरु हुँदैछ’

नेपाल आएर सन्दीपले भने- ‘कथा सकिएको छैन, बिस्तारै सुरु हुँदैछ’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने नेपाल फर्किएका छन् । इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न यूएई पुगेका सन्दीप बिहिबार बिहान नेपाल आइपुगेका हुन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा सहभागी हुन उनी साउन १५ गते वेष्ट इन्डिजतर्फ प्रस्थान गरेका थिए । क्यारेबियन लिग सकेर उनी त्यतैबाट आइपीएलका लागि यूएई पूगेका थिए । […]

सन्दीप भन्छन्- आइपिएलको ट्रफी जित्ने लक्ष्य छ

सन्दीप भन्छन्- आइपिएलको ट्रफी जित्ने लक्ष्य छ

काठमाडौं : नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्दैछन्। युएईमा भइरहेको प्रतियोगितामा दिल्लीले पहिलो खेल खेल्दा सन्दीप टिममा थिएनन्। पहिलो खेलमा किंग्स ११ पञ्जाव लाई सुपर ‌ओभरमा हराएको दिल्लीले दोस्रो खेल शुक्रबार चेन्नई सुपरकिंग्ससँग खेल्दैछ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेर उतैबाट युएई पुगेका सन्दीप क्वारेन्टिनमा रहेकाले पहिलो खेलका लागि […]

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन्। सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार यूएई उडेका हुन् । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै यूएई गएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि यूएईतर्फ लागेका छन्। […]

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ। फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ। यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ । यसअघि जुन र जुलाईमा विश्वकप फुटबल […]

नेपालका दुई क्रिकेटर २० वर्ष मुनिका विश्वको उत्कृष्ठ २० युवा खेलाडीकाे सूचीमा

नेपालका दुई क्रिकेटर २० वर्ष मुनिका विश्वको उत्कृष्ठ २० युवा खेलाडीकाे सूचीमा

काठमाण्डाै : संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुने पत्रिका ‘द नेशनल’ले सार्वजनिक गरेकाे विश्वका युवा खेलाडीकाे सूचीमा नेपाल बाट दुई जना खेलाडी परेका छन् । पत्रिकाले सार्वजनिक गरेकाे २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीकाे सूचीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउण्डर कुशल मल्ल परेका हुन् । याे सूचीमा टेस्ट मान्यता प्राप्त […]

मेस्सीका छोरा रोनाल्डोका फ्यान

मेस्सीका छोरा रोनाल्डोका फ्यान

एजेन्सी : अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीका विश्वभर करोडौं फ्यान छन् । पोर्चुगल एवं युभेन्ट्सका सुपरस्टार क्रिस्टीयानो रोनाल्डोको चर्चा र फ्यान पनि मेस्सीको भन्दा कम छैन । विश्व फुटबलकै महान यी दुई हस्तीको विषयमा पछिल्लो दशक चर्चा नभएको क्षण छैन । फुटबलमा प्रदर्शन र उपलब्धिको हिसावले मेस्सी र रोनाल्डोले विश्वका सबै खाले उपलब्धि हात […]